मुक्तक


लाउने जुत्ता कपडामा, दुलो हुदाखेरी
फाट्ट्फुट्ट भान्सा चिसो, चुलो हुदाखेरी

न बाउको कष्ट थाहा न आमाको रोदन,
दुख रैछ  बुझ्छु बल्ल, ठूलो हुदाखेरी ।