raisuman123.wordpress.com
मुक्तक
लाउने जुत्ता कपडामा, दुलो हुदाखेरीफाट्ट्फुट्ट भान्सा चिसो, चुलो हुदाखेरी न बाउको कष्ट थाहा न आमाको रोदन,दुख रैछ बुझ्छु बल्ल, ठूलो हुदाखेरी ।…