मुक्तक


मन ले तिम्रो सम्झना को आधिहुरी चलाउछ
बिना आगो बिना ज्वाला तिम्रै याद ले जलाउछ

त्यही जलन को ताप ले हो कि पग्लिएर सबै
नयन भरी आसुको एउटा सानो तलाउ छ ।

मुक्तक


संगै बित्या दिन अनि रातहरुको सम्झना ले
एक अर्का लाई दिएको साथहरुको सम्झना ले

साची मन पोल्दो रैछ अति गारो हुने गरि
हात समाइ गरेको ति बातहरुको सम्झना ले ।

मुक्तक


यो गर्ने र त्यो गर्ने देखाइ अनेक खाकाहरु,
भोलि भोलि भन्दै तर सारिरहन्छ भाकाहरु
कोहि पिटेजस्तो गर्ने बाकी रोए जस्तो,
बाडीचुडि मिलि देश खाएका छन डाकाहरु ।

मुक्तक


गहिराई तिम्लाई के थाहा, बग्छु सतही धारमा

सुबिस्ताको पौडी खेल्छौ फाटीएको जंघारमा

 

जितको आदत लाग्य तिमि, सधै सधै जित्न खोज्छौ

नहारेको तिम्लाई के थाहा कस्तो हुन्छा हारमा///

….


तिम्रो जस्तो मेरो पनि, राम्रो घरको धुरी भए

मुसा मान्छे सबलाई पुग्ने, भण्डारमा मुरी भए

 

तिमि जस्तै म नि हुन्थे, सबलाई घोप्दै हिड्ने

तिम्रो जस्तो हातमा, मेरो पनि छुरी भए /

 

२०६९/ ०८/ १५

…….कविता र गीतको कुरा !


तिम्ले पो जित्या छौ र हाँस्दै गर्छौ जितको कुरा

जितेपछि हाँस्दै हाँस्दै , सबै संग हितको कुरा//

 

संगै हुँदा हामी दुई,    बाँकि सबै दुनिया थे

जितमा सबै बिर्सी गयौ तिम्रो हाम्रो प्रितको कुरा//

 

जंघार तरु संगै भनि, आफै हात तान्ने तिमि

खोइ के गर्नु हात छाड्ने तिमि जस्तो मितको कुरा//

 

अमर हुन्छ साचो प्रित, हो न हो म मुर्खालाई

त्यसैले त मन पर्दैन कविता र गीतको कुरा //

 

the frog and tower …!!


 

There once was a bunch of tiny frogs…

… who arranged a running competition. The goal was to reach the top of a very high tower. A big crowd had gathered around the tower to see the race and cheer on the contestants…

The race began… Continue reading

kohisma

In The End We Only Regret The Chance We Didn't Take !

United We Blog!

We blog for peace and democracy in Nepal

weep not for road untraveled...!

"अवसर लाई त सबैले खोज्दछन, तिमि अबसरले खोज्ने व्यक्ति बन"

Motivation

motivational, uplifting stories and life lessons ... by AcademicTips.org

बाबाजी बिचार.........‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍...........................................

कुरा आफ्नै तर कैलेकाँही अरुको भावनास‌ंग पनि मेल खाने,

पलाँस

अन्तरमनमा गुम्सिुका केहि कुराहरु

FAR IN A CORNER...

Fun N Reality ...

Cosmic Love

Outer Space, Inner Spirit

ouR Social Conscience

Personal Social-Political Comentary

Previously HeatherN: Evil Feminist from Space

New site relocated to - http://evilfeminist.wordpress.com/

%d bloggers like this: