मुक्तक


मन ले तिम्रो सम्झना को आधिहुरी चलाउछ
बिना आगो बिना ज्वाला तिम्रै याद ले जलाउछ

त्यही जलन को ताप ले हो कि पग्लिएर सबै
नयन भरी आसुको एउटा सानो तलाउ छ ।